दफा १२७
दोब्बर जरिबाना हुने
: दफा १२५ बमोजिम जरिबाना भएको व्यक्ति वा सहकारी संस्थाले पुन: सोही कसूर गरेमा त्यस्तो व्यक्ति वा सहकारी संस्थालाई रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले दोस्रो पटकदेखि प्रत्येक पटकको लागि दोब्बर जरिबाना गर्नेछ ।